सूचना
सेवाहरु


- व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
- सम्बन्धित वडाको सिफारिस


- भुक्तानीको लागि निवेदन,
- प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन,
- प्राविधिकको नापी किताब,
- कार्यस्थलको फोटो (काम सूरु हुनुभन्दा अगाडि र काम सम्पन्न भइसकेपछिका फोटोहरु),प्राविधिक र उ.स.का अध्यक्षले प्रमाणित गर्नुपर्ने,
- उपभोक्ता समितिको कार्यसम्पन्न भएको निर्णय,
- वडा स्तरीय अनुगमन समितिको कार्यसम्पन्न सिफारिस,
- खर्च सार्वजनिक गरेको निर्णय,
- वडा समितिको कार्यसम्पन्न सिफारिस,
- रु. ३ लाख भन्दा बढीको योजनामा कार्यस्थलमा सूचना पार्टी राखेको फोटो,
- उपाध्यक्षको कार्यसम्पन्न सिफारिस,
- खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्ने,
- डोर हाजिर फारम (प्रमाणित), उ.स. समितिको पदाधिकारीले हस्ताक्षर गरी वडा अध्यक्षले प्रमाणित गरेको हुनुपर्ने ,
- सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २०००० ( बीस हजार) भन्दा माथिको रकमको हकमा कर विजक नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य नहुने,
- जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस


- निवेदन,
- सम्झौता गरिदिने व्यहोराको वडा कार्यालयको सिफारिस,
- प्राविधिक लागत स्टमेट/कार्यक्रम प्रस्तावना,
- उपभोक्ता समिति गठनको माइन्युट,
- उपभोक्ता समितिका पदाधिकारीहरु बैठक बसी सम्झौता गर्ने उल्लेख भएको बैठकको माइन्युट,
- उपभोक्ता समितिका पदाधिकारीको नागरिकता प्रमाणपत्रको फोटोकपी,