सूचना
चुमनुब्री-५ विहिमा निशुल्क आँखा शिविर
चुमनुब्री गाउँपालिका वासीहरूको लागि तिलगंगा आाँखा अस्पतालका निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रूईतको टोली, चुमनुब्री गाउँपालिका, सेराङ गुम्बा र देलेक फाउण्डेशनको समन्वय र सहकार्यमा चुमनुब्री गाउँपालिका वडा नं ५ मा निशुल्क आँखा शिविर सम्पन्न भयो ।