सूचना
११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध सचेतनामुलक कार्यक्रम गरी मनाईयो ।
सो अवसरमा महिला समूह तथा कृषक समुहका बीच
चुमनुब्री गाउँपालिकामा डढेलो नियन्त्रण गर्ने उपाय शिर्षकमा वक्त्वकला प्रतियोगिता,
विकासमा महिलाको भुमिका विषयमा नाचगान प्रतियोगिता,
घैटो फुटाउने कार्यक्रम सहित करिब १७० जनाको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो ।
२०८१ फागुन २४ गते । चुमनुब्री गाउँपालिका ३ नं वडा कार्यालयको सभाहल, फिलिम ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    





