FAQs Complain Problems

चुमनुब्री गाउँपालिकाकाे वस्तुगत विवरण (Chumnubri Rural Municipality Profile )

चुमनुब्री गाउँपालिकाको विभिन्न विवरण जस्तै जनसंख्या, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक पूर्वाधार, आदिको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी योजना र नीति निर्माण प्रक्रियामा सहयोग पु¥याउने अपेक्षा सहित यो वस्तुगत विवरण तयार पारिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (२–ड) ले स्थानीय अभिलेख व्यवस्थापन अन्तर्गत वस्तुगत विवरण तयारीलाई एउटा महत्वपुर्ण दस्तावेजको रुपमा लिएको छ । यसर्थ तथ्य र सूचनामा आधारित योजना निर्माण तथा वस्तुपरक निर्णयका लागि चुमनुब्री गाउँपालिकाले यो पाश्र्वचित्र तयार पारेको छ । गाउँपालिकाले तयार पार्ने आवधिक, वार्षिक, रणनीतिगत, विषय क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन बिकास योजना वास्तविक विवरणका आधारमा तयार पार्नु पर्ने हुदा प्रथम पटक तयार पारेको यस बस्तुगत विवरण (पाश्र्व चित्र) लाई भविश्यमा नियमित रुपमास्रोत नक्साहरू समेत तयार गरी अद्यावधिक बनाउदै लग्नु पर्दछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: