FAQs Complain Problems

चुमनुव्री गाउँपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना ( Periodic Plan of Chumnubri Rural Municipality))

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएअनुसार आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय तहमा रहेको छ । राष्ट्रिय योजना आयोगले जारी गरेको आवधिक योजना तर्जुमा दिग्दर्शन (नमुना) २०७५, बमोजिम विभिन्न चरणको सहभागितामूलक प्रकृया अपनाई चुमनुब्री गाउँपालिकाको यो पहिलो आवधिक गाउँ विकास योजना (२०७६/७७-२०८०/८१) तयार गरी लागू गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: