FAQs Complain Problems

चुमनुव्री गाउँपालिकाकाे खानेपानी, सरसफाइ तथा स्वच्छता गुरूयाेजना ( Chumnubri Rural Municipality WASH Masterplan )

wash-masterplan

विगतका केही दशकमा नेपालका ग्रामिण क्षेत्रका खानेपानी र सरसफाईको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ  तर २०७२ सालको भूकम्प र त्यसपछि गएका पराकम्पहरूका कारण गोरखा लगायत अन्य केही जिल्लाहरुका जनजीवन तथा आर्थिक अवस्थामा ठूलो प्रभाव पर्नुका साथै खानेपानी, सरसफाई तथा स्वच्छताको पुर्वाधारमा पनि उल्लेखनीय क्षति भएको थियो । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले यी जिल्लाहरूमा भूकम्प प्रभावित बासिन्दालाई पुर्नःवास र पुनःनिर्माण गतिविधी मार्फत सहयोग पुर्‍याईरहेको सन्दर्भमा खानेपानी, सरसफाई तथा स्वच्छताको पुर्वाधारमा टेवा पुर्‍याउने लक्ष्यले यस गुरुयोजनाको अवधारणा अघि सारीएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: